Header Ads

शुभकामना आदान प्रदान तथा चियापान

नेपाल तरुण दल काठमाडौं महानगर १३ वडा इकाई परिवारद्वारा आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम १३ वडाको प्राङ्गणमा सम्पन्न भएको छ । उक्त अवसरमा मननीय उद्योग मन्त्री नवीन्द्रराज जोशी, सांसद ध्यानगोविन्द रंजित तथा स्थानीयवासिन्दाको ठूलो जमघट थियो ।

  












No comments

Powered by Blogger.