Header Ads

‘न्हूदँ साँस्कृतिक साँझ–११३७’





डल्लु आवास स्थानीय सहयोग समतिको डल्लु आवास साँस्कृतिक पुचःको आयोजनामा सिद्धार्थ मार्ग डल्लुमा ‘न्हूदँ साँस्कृतिक साँझ–११३७’ सम्पन्न भएको छ । कार्यक्रममा डल्लु आवास साँस्कृतिक पुचःद्वारा जनगायक रामेश श्रेष्ठको हातबाट कलाकार सुभद्रा अधिकारीको सम्मान गरिएको थियो । कार्यक्रममा विभिन्न ब्याण्ड तथा कलाकारबाट आफ्नो प्रस्तुती प्रस्तुत गरिएको थियो ।

No comments

Powered by Blogger.