Header Ads

कारले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते


पूर्व पश्चिम राजमार्गमा भन्डाराबाट हेटौँडातर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । https://ift.tt/2UDMMPs

No comments

Powered by Blogger.