Header Ads

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल : एक वर्ष म्याद थप्ने तयारी


आयोजना प्रमुख विनेश मुनकर्मीका अनुसार अहिलेसम्म ८१ प्रतिशत काम सकिएको छ । अबको ६ महिनाका काम सकिने र बाँकी तीन महिनामा अरू परीक्षण सकिने हुँदा नौ महिना पर्याप्त हुने भए पनि निर्माण कम्पनिले एक वर्षका लागि म्याद थप्न माग गरेको मुनकर्मीले जानकारी दिए । https://ift.tt/3AOrNdm

No comments

Powered by Blogger.