Header Ads

काराेनाकाे दुवै डोज खोपले ९८ प्रतिशत सुरक्षा


कोभिडको दुवै डोज खोप लगाउँदा यो सङ्क्रमण भएका मानिसहरुलाई मृत्युबाट ९८ प्रतिशत सम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ । https://ift.tt/3heQc4b

No comments

Powered by Blogger.