Header Ads

रेलसेवा सम्झौता संशोधनको स्वागत


रेलसेवा सम्झौता संशोधनको स्वागत..... संशोधनसँगै अब सबै रेलसेवा प्रदायकले नेपालबाट भारतको समुद्री बन्दरगाहसम्म दुईतर्फी ढुवानी गर्न पाउने भएका छन् । सम्झौता संशोधनबाट दुवै देशबीचको व्यापार तथा पारवहन सम्बन्ध थप नयाँ उचाइमा पुग्ने महासंघले जनाएको छ । https://ift.tt/3qZSsPU

No comments

Powered by Blogger.