Header Ads

विश्वकप छनोटमा खेलमा सिद्धान्तको हेलिकप्टर सट

नेपाली क्रिकेटमा सिनियर टीमबाट पहिलो पटक डेब्यु गर्दा क्रिकेटर सिद्धान्त लोहनी जर्सी बिरुद्ध खेल्दे थिए । उनले आफ्नो पहिलो डेब्यु खेलमै राम्रो प्रदर्शन गरेपछि अहिले उनको चर्चा निकै छ । त्योभन्दा उनले प्रहार गरेको हेलिकप्टर सटको चर्चा यतिबेला चारैतिर छाएको छ । भारतीय क्रिकेटर महेन्द्र सिंह धोनिले हान्ने यो सट लाहनीले हानेपछि उनलार्य धोनिसँग तुलनासमेत गर्नेहरु धेरै छन् । हेरौा त्यही चर्चा पाएको उनको सटको भिडियो ।




No comments

Powered by Blogger.