Header Ads

आनन्दकुटी विद्यापीठको निःशुल्क शिक्षामा प्रतिवद्धता


काठमाडाैं, १२ असार २०७८ । कोभिड १९ को महामारीले प्रभावित अभिभावकहरुको सहजताका लागि आनन्दकुटी विद्यापीठले निःशुल्क पढाउने निर्णय गरेको छ । आर्थिक सामाजिक रुपमा चुनौतिपूर्ण रहेको आजको अवस्थामा अभिभावकहरुको सहजतालाई ध्यानमा राखी विद्यार्थीहरु गुणस्तरीय शिक्षाबाट बञ्चित नहोस् भनी यो ब्यवस्था गरेको विद्यापीठले जनाएको छ । गुणस्तरीय शिक्षामा प्रतिवद्ध विद्यापीठले कक्षा १ देखि ९ सम्म १२० जना विद्यार्थी भर्ना लिनेछ । यो ब्यवस्थाअनुसार भर्ना शूल्क रु १०० तिर्नुपर्नेछ भने मासिक शुल्क निःशुल्क हुनेछ । विद्यापीठले हाल भने अनलाईन माध्यमबाट अध्यापन गराइरहेको छ ।... https://ift.tt/3y5kWdy

No comments

Powered by Blogger.