Header Ads

सेयरमा बैंकको लगानी ९४ अर्बमाथि


काठमाडौं, असार ९ । बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जा वृद्धि गर्दै गएका छन् । नेपाल राष्ट्र बैंकले पछिल्लो पटक (वैशाखसम्म) प्रकाशित गरेको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको सेयर धितोमा गरेको लगानी ९४ अर्ब रूपैयाँ बढी पुगेको छ । २०७७ चैतसम्म वित्तीय संस्थाको सेयरमा लगानी ९१ अर्ब ८४ करोड ४० लाख रूपैयाँ थियो । वैशाखमा मात्रै बैंक तथा वित्तीय संस्थाले साढे दुई अर्ब रूपैयाँ सेयर धितोमा लगानी गरेपछि यस्तो कर्जा बढेको हो ।... https://ift.tt/2TW4TzM

No comments

Powered by Blogger.