Header Ads

देशभरि २ हजार ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि


९ हजार ५ सय ८६ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा १ हजार ७ सय २१ जना तथा ४ हजार ७ सय ६५ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ७ सय ५५ जना गरी जम्मा २ हजार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । https://ift.tt/3h9ZFIA

No comments

Powered by Blogger.